पानी जीवन हो । पानीबिना मानिसको जीवन कल्पना पनि गर्न सकिँदैन । मानवको शरीर ७० प्रतिशत पानीले अोगटेको हुन्छ । दैनिक जीवनमा पानी सन्तुलित मात्रामा पिउनाले मानिसलाई स्वस्थ्य बनाउँछ । यदि शरीरमा पानीकाे कमि भयो भने मानिसलाई अनेकौ समस्याले सताउन थाल्छ । स्वस्थ्य र तन्दुरुस्त जीवनको लागि पानीको निकै महत्व छ । स्वास्थ्य बिज्ञका अनुसार हरेक दिन ८ गिलास स्वस्थ्य पानी पिउनाले शरिरका अनेकौ समस्या हट्छ । तर पानीको कमि भएमा मानिसलाई निम्न समस्याले सताउन सक्छ ।
जलबियोजनः पानी अभावमा शरिरमा डिहाइड्रेसन हुन्छ । डिहाइड्रेसनले स्वास्थ्यसम्बन्धि अन्य समस्या निम्त्याउँछ ।
कब्जियतः शरिरमा प्रर्याप्त पानी नभएममा कब्जियतको समस्या हुन्छ । जसले दैनिक जीवनमा अनेकौ समस्या अाउन सक्छ ।
शरिरको तापक्रम बृद्धि गर्छः शरिरमा पानीको मात्र कम भयोभने शरिरको तापक्रम घट्छ । शरिरलाई चिसो बनाउन उचित मात्रामा पानी पिउनुपर्छ ।
पेटको अल्सरः शरिरमा पानीको अभावमा पेटको अल्सर हुन्छ । पेटमा म्युकोसको निर्माण हँदैन । यसले पाचन पक्रियामा अशर गरी पेटमा एसिडिटी बढ्छ र अल्सर निम्त्याउँछ ।
जोर्नी दुख्छः जोर्नीमा हुने तन्तुमा झन्डै ८० प्रतिशत पानी हुन्छ । जोर्नीमा पानीको मात्रा पर्याप्त नभएमा यसले शरिर पोल्ने र जोर्नीमा पीडा हुन्छ ।
रक्तचाप घट्छः रगतमा निश्चित परिणाममा पानीको मात्रा हुन्छ । तसर्थ शरिरमा पानीको अभाव हुँदा रक्त चापको मात्रा घट्छ ।
मुटुको धड्कन बढ्छः जब शरिरमा पानीको अभाव हुन्छ, शरिरमा नुन, चिनी र खनिजको मात्रा पनि कम हुन्छ । यसले मुटुको चाल असामान्य बनाउँछ ।
पाचन प्रणालीमा समस्याः पानी शरिरको एउटा महत्वपूर्ण पर्दाथ हो जसले हामीले खाएको खानेकुरालाई आन्द्रासम्म पुयाउछ र पाचन प्रणालीलाई सफा बनाउछ । पानीको अभावमा पाचन पक्रिया असहज हुन्छ ।
कमजोर र धमिलोः शरिरमा पानीको अभाव भएमा तन्तु र कोषले पर्याप्त पानी पाउँदैनन् जसका कारण इन्जाइमले पर्याप्त उर्जा उत्पन्न गर्छ । यसले हाम्रो शरिरलाई कमजोर र आखा धमिलो बनाउँछ ।
स्वास्थ्यखबर बाट

No comments:
Post a Comment